FAQs Complain Problems

समाचार

४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।

Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य