समाचार
१ नं वडा कार्यालय
शितगंगा नगरपालिका भएको १ नं वडा साविककाे सुवर्णखाल गा.वि.स मिली बनेकाे हाे । यस वडामा जम्मा ६१७ घरधुरी छन् । यस वडामा जम्मा २८३३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बुद्धिकृष्ण पाैडेल निर्वाचित हुनु भएको छ ।
Population:
२८३३
Ward Contact Number:
९८५७०६९४०१