FAQs Complain Problems

समाचार

९ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ९ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं १,७ र ८ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७२ घरधुरी छन् । यस वडामा जम्मा ३०८२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा भिम बहादुर खत्री क्षेत्री निर्वाचित हुनु भएको छ ।

Population: 
३०८२
Ward Contact Number: 
९८५७०६१३३८

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य