FAQs Complain Problems

११ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२८८३
Ward Contact Number: 
९८५७०५५४१७

जन प्रतिनिधि

नवराज भुसाल वडा अध्यक्ष
मिना गाहा मगर वडा सदस्य
डुक कला नेपाली वडा सदस्य
बुध बहादुर सार्की वडा सदस्य
राम कुमार राेका वडा सदस्य
//