FAQs Complain Problems

समाचार

नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/१०/२० गते मंगलबार ।।। बैदेशिक रोजगारीबाट फर्कएका लाभग्राहीहरु सूचिकृत हुने सम्बन्धी सूचना ।।। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - लाहापे सिलिङ्गखोला चिदिचौर सडक स्तरोन्नती कार्य ।।। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।।
बैदेशिक रोजगारीबाट फर्कएर स्वदेशमा उद्यम गरि बसेका उद्यमिलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।।। करदाता सेवा कार्यालय सन्धिखर्कको सेवा प्रवाह सम्बन्धी जानकारी ।।। आवश्यक जानकारी सम्बन्धमा ।।। सार्वजनिक सुनुवाई कार्यक्रम हुने सम्बन्धी सूचना ।।।
नगर कार्यपालिका मिति २०८२/०९/१८ गतेका निर्णयहरु ।। नगरसभाको अधिवेशनमा उपस्थित हुने सम्बन्धमा ।

४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।

Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१

जन प्रतिनिधि

दामाेदर अधिकारी वडा अध्यक्ष
गंगा थापा वडा सदस्य
लक्ष्मी सुनार वडा सदस्य
युवराज वेल्वासे वडा सदस्य
नारायण सुनार वडा सदस्य
//