FAQs Complain Problems

समाचार

सहकारी मार्फत सबै वडामा युवा उद्यमी कृषि कार्यक्रम संचालन सम्बन्धी सूचना ।।। नगर कार्यपालिका मिति २०८३/०१/०२ गतेका निर्णयहरु ।। काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना । युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी तथा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना ।।।
प्रेस विज्ञप्ति (समाचार प्रति ध्यानाकर्षण सम्बन्धमा) ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री शम्भु आ.वि, शि.न.पा. ११ । प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना ।।। शितगंगा नगरपालिकाद्धारा जारी जनचेतनामूलक सूचना ।।।
सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जरुरी सूचना ।।। अटो रिक्सा दर्ता सम्बन्धी १५ दिने सूचना ।।।

४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।

Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१

जन प्रतिनिधि

दामाेदर अधिकारी वडा अध्यक्ष
गंगा थापा वडा सदस्य
लक्ष्मी सुनार वडा सदस्य
युवराज वेल्वासे वडा सदस्य
नारायण सुनार वडा सदस्य
//