FAQs Complain Problems

समाचार

वडा स्तरीय खेलकुद प्रतियोगितामा टिम दर्ता सम्बन्धमा ।।। Invitation for Bid - Date of publication: 2082/12/22 on Gorkhapatra नगर कार्यपालिका मिति २०८२/१२/२१ गतेका निर्णयहरु ।। आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।
आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को पुनर्योग र ग्रेड बृद्धि परिक्षा सम्बन्धी सूचना ।।। आधारभूत शिक्षा परिक्षा (कक्षा ८) को पुनर्योग र ग्रेड बृद्धि परिक्षा सम्बन्धी सूचना ।।। बोलपत्र स्विकृत गर्ने आशयको सूचना ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/१२/२१ गते ।।।
गणक आवश्यकता सम्बन्धी सूचना ।।। मिति २०८२/१२/१० गतेको नगर सभाको १८ औ अधिवेशनको दोस्रो बैठकका निर्णयहरु ।।।

४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।

Population: 
३६१७
Ward Contact Number: 
९८५७०७८०७१

जन प्रतिनिधि

दामाेदर अधिकारी वडा अध्यक्ष
गंगा थापा वडा सदस्य
लक्ष्मी सुनार वडा सदस्य
युवराज वेल्वासे वडा सदस्य
नारायण सुनार वडा सदस्य
//