FAQs Complain Problems

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६३३२७

जन प्रतिनिधि

ऋषि बहादुर रेश्मी वडा अध्यक्ष
कुशुम थापा वडा सदस्य
कमला परियार वडा सदस्य
सूर्य बहादुर सारु वडा सदस्य
कमल ज्ञवाली वडा सदस्य
//