FAQs Complain Problems

समाचार

नगर सभाको १९ औ अधिवेशन (मिति २०८३/०३/०८ गते)को दोस्रो बैठकका निर्णयहरु ।।। अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका मिति २०८३/०३/०४ गतेका निर्णयहरु ।। सम्पूर्ण लिफ्ट खानेपानी योजना उपभोक्ता समितिहरुको लागि सूचना ।।।
प्रारम्भिक वातावरणीय परीक्षण (IEE) अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना तथा भुल सुधार ।।। Invitation for Bid (2nd Notice) - Siddhara Swasta Chowki Bewastaphan ko lagi Electronics and Medical Items Kharid. नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०३/०४ गते ।।। १९ औ नगर सभाको अधवेसनमा उपस्थित हुने सम्बन्धमा - २०८३/०३/०८ ।।।
संसोधित बजेट शिलिङ्ग सम्बन्धमा - सम्पूर्ण शाखा तथा समितिहरु ।।। नगर सभाको १९ औ अधिवेशन (मिति २०८३/०२/०१ गते)को पहिलो बैठकका निर्णयहरु ।।।

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६३३२७

जन प्रतिनिधि

ऋषि बहादुर रेश्मी वडा अध्यक्ष
कुशुम थापा वडा सदस्य
कमला परियार वडा सदस्य
सूर्य बहादुर सारु वडा सदस्य
कमल ज्ञवाली वडा सदस्य
//