FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम हुने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका मिति २०८२/०९/१८ गतेका निर्णयहरु ।। नगरसभाको अधिवेशनमा उपस्थित हुने सम्बन्धमा । राय सुझाव सम्बन्धी सार्वजनिक सूचना ।।।
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०९/१८ गते शुक्रबार ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री चन्द्रज्योती आ.वि, शि.न.पा. ११ । तहबृद्धिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।।।
सम्बन्धित सबै सरोकारबालाहरुलाई उपस्थिति हुने सम्बन्धी सूचना ।।। प्रारम्भिक वातावरणीय परीक्षणको लागि संस्था छनौट गरिएको सम्बन्धी सूचना ।।

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६३३२७

जन प्रतिनिधि

ऋषि बहादुर रेश्मी वडा अध्यक्ष
कुशुम थापा वडा सदस्य
कमला परियार वडा सदस्य
सूर्य बहादुर सारु वडा सदस्य
कमल ज्ञवाली वडा सदस्य
//