FAQs Complain Problems

समाचार

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।। बैदेशिक रोजगारीबाट फर्कएर स्वदेशमा उद्यम गरि बसेका उद्यमिलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।।। करदाता सेवा कार्यालय सन्धिखर्कको सेवा प्रवाह सम्बन्धी जानकारी ।।। आवश्यक जानकारी सम्बन्धमा ।।।
सार्वजनिक सुनुवाई कार्यक्रम हुने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका मिति २०८२/०९/१८ गतेका निर्णयहरु ।। नगरसभाको अधिवेशनमा उपस्थित हुने सम्बन्धमा । राय सुझाव सम्बन्धी सार्वजनिक सूचना ।।।
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०९/१८ गते शुक्रबार ।।।

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६३३२७

जन प्रतिनिधि

ऋषि बहादुर रेश्मी वडा अध्यक्ष
कुशुम थापा वडा सदस्य
कमला परियार वडा सदस्य
सूर्य बहादुर सारु वडा सदस्य
कमल ज्ञवाली वडा सदस्य
//