FAQs Complain Problems

समाचार

बैदेशिक रोजगारीबाट फर्कएर स्वदेशमा उद्यम गरि बसेका उद्यमिलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।।। करदाता सेवा कार्यालय सन्धिखर्कको सेवा प्रवाह सम्बन्धी जानकारी ।।। आवश्यक जानकारी सम्बन्धमा ।।। सार्वजनिक सुनुवाई कार्यक्रम हुने सम्बन्धी सूचना ।।।
नगर कार्यपालिका मिति २०८२/०९/१८ गतेका निर्णयहरु ।। नगरसभाको अधिवेशनमा उपस्थित हुने सम्बन्धमा । राय सुझाव सम्बन्धी सार्वजनिक सूचना ।।। अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।।
नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०९/१८ गते शुक्रबार ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री चन्द्रज्योती आ.वि, शि.न.पा. ११ ।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//