FAQs Complain Problems

समाचार

नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०८/२२ गते ।।। लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा । न्यू बुटवल लमही ४०० के भी विद्युतको र्वजनिक सुनुवाई सम्बन्धी सुचना । प्रारम्भिक वातावरणीय परीक्षण (IEE) कार्यको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।।
दररेट पेश गर्ने सम्बन्धी सूचना - मिति २०८२/०८/१२ गते ।।। आयोजनाले असर पार्ने सार्वजनिक संरचना र प्रभावित घर धुरीको विवरणहरु (संरचना र जग्गा) को विवरण सम्बन्धमा ।।। सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।।। भुल सुधार सम्बन्धि सूचना ।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//