FAQs Complain Problems

समाचार

वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण )प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना ।। आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।।। जिल्ला निर्वाचन कार्यालय, अर्घाखाँचीद्धारा मतदाता अद्यावधिक (दाबी विरोध) सम्बन्धी सूचना ।।। वन प्राविधिकका लागि विज्ञ रोष्टरमा नाम समावेश गर्ने सम्बन्धी सूचना ।।।
प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सूचना ।। संक्षिप्त सूची प्रकाशन तथा लिखित र प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।। उत्कृष्ट कृषक सम्मान पुरस्कार सम्बन्धी सूचना । विकास सरोकार समाज (डिकोस) नेपालद्धारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री कल्याण आ.वि, शि.न.पा. १३ । दरभाउपत्र स्वीकृतीको लागि आसयको सूचना - मिति २०८२-०८-२३ गते प्रकाशित सूचना ।।।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//