FAQs Complain Problems

समाचार

प्रेस विज्ञप्ति (समाचार प्रति ध्यानाकर्षण सम्बन्धमा) ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री शम्भु आ.वि, शि.न.पा. ११ । प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना ।।। शितगंगा नगरपालिकाद्धारा जारी जनचेतनामूलक सूचना ।।।
सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जरुरी सूचना ।।। अटो रिक्सा दर्ता सम्बन्धी १५ दिने सूचना ।।। आगामी आ.व. २०८२/०८३ को लागि आवश्यक तालिम तथा अन्य कार्यक्रमको विवरण माग गर्ने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/०२ गते बुधबार ।।।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री प्रभाकर मा.वि., शि.न.पा. १४ सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।।।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//