FAQs Complain Problems

समाचार

दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।। दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।। ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना । श्रम संसार (Saramsansar) प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना ।।।
ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना । गणक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।।। काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।। सहकारी मार्फत सबै वडामा युवा उद्यमी कृषि कार्यक्रम संचालन सम्बन्धी सूचना ।।।
नगर कार्यपालिका मिति २०८३/०१/०२ गतेका निर्णयहरु ।। काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।

१० नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १० नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं २,३,४ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४९ घरधुरी छन् । यस वडामा जम्मा २७१९ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा केशव प्रसाद वेल्वासे निर्वाचित हुनु भएको छ ।

Population: 
२७१९
Ward Contact Number: 
९८५७०६३७९१

जन प्रतिनिधि

//