FAQs Complain Problems

९ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ९ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं १,७ र ८ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७२ घरधुरी छन् । यस वडामा जम्मा ३०८२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा भिम बहादुर खत्री क्षेत्री निर्वाचित हुनु भएको छ ।

Population: 
३०८२
Ward Contact Number: 
९८५७०६१३३८

जन प्रतिनिधि

भिम बहादुर खत्रि क्षेत्री वडा अध्यक्ष
पुष्पा गाहा वडा सदस्य
अमृता वि.क. वडा सदस्य
खुम बहादुर लुइचे वडा सदस्य
ओकिल राना वडा सदस्य
//