FAQs Complain Problems

८ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ८ नं वडा साविककाे जलुके गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७५ घरधुरी छन् । यस वडामा जम्मा ३०५६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा रुक बहादुर आले निर्वाचित हुनु भएको छ ।

Population: 
३०५६
Ward Contact Number: 
९८४७८२९८१४

जन प्रतिनिधि

रुक बहादुर आले वडा अध्यक्ष
जमान सरी सुनार वडा सदस्य
वेल बहादुर राना वडा सदस्य
शम्सेर वुढा मगर वडा सदस्य
अर्चना राना मगर वडा सदस्य
//