FAQs Complain Problems

समाचार

आयोजनाले असर पार्ने सार्वजनिक संरचना र प्रभावित घर धुरीको विवरणहरु (संरचना र जग्गा) को विवरण सम्बन्धमा ।।। सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना ।।। भुल सुधार सम्बन्धि सूचना । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।। आल्मुनियम फेब्रिकेटर सम्बन्धी निशुल्क तालिम संचालन हुने सम्बन्धी सूचना ।।। सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।। दरभाउपत्र स्वीकृतीको लागि आसयको सूचना - विभिन्न प्रकारको औषधि तथा सर्जिकल समान सप्लाई/आपूर्ति गर्ने कार्य ।।।
नगर कार्यपालिका मिति २०८२/०७/१७ गतेका निर्णयहरु ।। योजना सम्झौता सम्बन्धमा ।।।

७ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ७ नं वडा साविककाे जलुके गा‍‍.वि.सका वडा न‌ं १,२,३,४,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ६६७ घरधुरी छन् । यस वडामा जम्मा ३०८६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा देवी राम घिमिरे निर्वाचित हुनु भएको छ ।

Population: 
३०८६
Ward Contact Number: 
९८५७०६११६५

जन प्रतिनिधि

देवी राम घिमिरे वडा अध्यक्ष
राेमा खत्री थापा वडा सदस्य
तुलसा नेपाली वडा सदस्य
बाेम बहादुर बैजाली वडा सदस्य
टेक बहादुर गाहा वडा सदस्य
//