FAQs Complain Problems

समाचार

४४ औ मगर एकता दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धी सूचना ।।। Invitation for Bid - 2082/11/10 नगर कार्यपालिका मिति २०८२/११/०४ गतेका निर्णयहरु ।। नगर कार्यपालिका मिति २०८२/१०/२० गतेका निर्णयहरु ।।
Invitation for Bid - 2082/10/22 श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गर्ने, गराउने सम्बन्धी जानकारी सम्बन्धमा ।।। बाख्राको नयाँ पकेट विकास कार्यक्रम संचालन सम्बन्धी सूचना ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/१०/२० गते मंगलबार ।।।
बैदेशिक रोजगारीबाट फर्कएका लाभग्राहीहरु सूचिकृत हुने सम्बन्धी सूचना ।।। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - लाहापे सिलिङ्गखोला चिदिचौर सडक स्तरोन्नती कार्य ।।।

५ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ५ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं १,२,३,४ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६८९ घरधुरी छन् । यस वडामा जम्मा ३१५७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चन्द्र मणि वेल्वासे निर्वाचित हुनु भएको छ ।

Population: 
३१५७
Ward Contact Number: 
९८४९४७६१६२

जन प्रतिनिधि

चन्द्र मणि वेल्वासे वडा अध्यक्ष
राधा भुसाल वडा सदस्य
मिना परियार वडा सदस्य
दामाेदर न्याैपाने वडा सदस्य
शेषकान्त पाैडेल वडा सदस्य
//