FAQs Complain Problems

समाचार

१९ औ नगर सभाको अधवेसनमा उपस्थित हुने सम्बन्धमा - २०८३/०३/०८ ।।। संसोधित बजेट शिलिङ्ग सम्बन्धमा - सम्पूर्ण शाखा तथा समितिहरु ।।। नगर सभाको १९ औ अधिवेशन (मिति २०८३/०२/०१ गते)को पहिलो बैठकका निर्णयहरु ।।। नगर सभाको १८ औ अधिवेशन (मिति २०८२/१२/२० गते)को दोस्रो बैठकका निर्णयहरु ।।।
दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।। Invitation for Bid - Siddhara Swasta Chowki Bewastaphan ko lagi Electronics and Medical Items Kharid. कार्यनगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०२/२७ गते ।।। भूमि व्यवस्था, सहकारी, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा जारी गरिएको सूचना ।।।
उन्नत जातको बोका वितरण ५०% अनुदानमा कार्यक्रम संचालन सम्बन्धी सूचना ।।। नगर कार्यपालिका मिति २०८३/०२/१९ गतेका निर्णयहरु ।।

१४ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।

Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०

जन प्रतिनिधि

दामाेदर न्याैपाने वडा अध्यक्ष
माया बैजाली वडा सदस्य
हिमा परियार वडा सदस्य
ओम बहादुर दर्लामी वडा सदस्य
निम बहादुर साेमै मगर वडा सदस्य
//