FAQs Complain Problems

समाचार

Invitation for Bid - Date of publication: 2082-02-01 ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना । सडक आश्रित मानवहरुको विवरण उपलब्ध गराइदिनुहुन ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/३० गते ।।।
नगर सभामा उपस्थित हुने सम्बन्धमा - मिति २०८३/०२/०१ ।।। नगर कार्यपालिका मिति २०८३/०१/२४ गतेका निर्णयहरु ।। Invitation for Bid !!! बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - डमरुदह बहुउश्यीय सिंचाई योजना निर्माण।।।
RN Entertainments नामको फेसबुक पेजबाट शितगंगा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका बिचमा उठाइएका सवालहरुका सम्बन्धमा प्रेस विज्ञप्ती ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/२४ गते ।।।

शितगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय भवन

Read More

शितगंगा नगरपालिकाको बारेमा संक्षिप्त परिचय

शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । सितगंगा अर्घाखाँची को दक्षिण मा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको ४३, ३७३ जनसंख्या भएको क्षेत्रफल को हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन । 

पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ । 

भौगोलिक स्वरुप 
    शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । ६१०.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको अधिकांश भूभाग दक्षिण तर्फ फर्किएको पानीढालको रुपमा र केहि खेतियोग्य जमीन समथर रहेको छ । यहाँको उत्तरी भाग महाभारत पर्वत श्रृङ्खला र दक्षिणी भाग चुरे भावर क्षेत्र तथा सानातिना नदी बेंसीहरूले ढाकेको छ । चुरे क्षेत्र दक्षिणको मैदानबाट क्रमशः अग्लो भई लगभग १५०० मिटरको उचाइ सम्म फैलिएको छ । यसको अग्लो भू–भाग, तिव्र ढालयुक्त डाँडा र पहाडबाट वनेको छ भने होचो नदीवेसीनहरुको खेतीयोग्य भूमि स–साना टुक्राहरु ९ एबतअजभक० को रुपमा फैलिएको छ । चुरे क्षेत्रको भौगोलिक वनावट विशेष गरि बालुवा, कंकड कम विकसित पाँगो माटोबाट वनेको छ । कमजोर भू–धरातल कम विकसित माटाको अवस्थाका कारण मानविय व्रिmयाकलापः–गह्रा खेती, वन फँडानी, खोलानदीको बालुवा, ढुङ्गा, निस्कासन आदिबाट बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुबाट यो क्षेत्र बढी जोखिमयुक्त वन्दै गएको छ ।

Pages

जन प्रतिनिधि

छविलाल पाैडेल नगर प्रमुख ९८५७०२९४७६
गीता भाट नगर उप प्रमुख ९८४९२२६४६४
दामाेदर न्याैपाने नगर प्रवक्ता ९८५७०६१३५०

पदाधिकारी

कृष्ण प्रसाद सापकोटा प्रमुख प्रशासकीय अधिकृत ९८५७०६९८१५
नुमलाल खनाल प्रशासकीय अधिकृत / सूचना अधिकारी ९८५७०६९८१७

//