FAQs Complain Problems

समाचार

काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना । युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी तथा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना ।।। प्रेस विज्ञप्ति (समाचार प्रति ध्यानाकर्षण सम्बन्धमा) ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री शम्भु आ.वि, शि.न.पा. ११ ।
प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना ।।। शितगंगा नगरपालिकाद्धारा जारी जनचेतनामूलक सूचना ।।। सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जरुरी सूचना ।।। अटो रिक्सा दर्ता सम्बन्धी १५ दिने सूचना ।।।
आगामी आ.व. २०८२/०८३ को लागि आवश्यक तालिम तथा अन्य कार्यक्रमको विवरण माग गर्ने सम्बन्धी सूचना ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/०२ गते बुधबार ।।।

८ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ८ नं वडा साविककाे जलुके गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७५ घरधुरी छन् । यस वडामा जम्मा ३०५६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा रुक बहादुर आले निर्वाचित हुनु भएको छ ।

Population: 
३०५६
Ward Contact Number: 
९८४७८२९८१४

जन प्रतिनिधि

रुक बहादुर आले वडा अध्यक्ष
जमान सरी सुनार वडा सदस्य
वेल बहादुर राना वडा सदस्य
शम्सेर वुढा मगर वडा सदस्य
अर्चना राना मगर वडा सदस्य
//