FAQs Complain Problems

समाचार

नगर कार्यपालिका मिति २०८३/०१/२४ गतेका निर्णयहरु ।। Invitation for Bid !!! बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - डमरुदह बहुउश्यीय सिंचाई योजना निर्माण।।। RN Entertainments नामको फेसबुक पेजबाट शितगंगा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका बिचमा उठाइएका सवालहरुका सम्बन्धमा प्रेस विज्ञप्ती ।।।
नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०१/२४ गते ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री सिद्धार्थ आ.वि, शि.न.पा. ०६ । करारमा भ्याक्सिनेटर आवश्यकता सम्बन्धी सूचना ।।। प्रस्ताव पेश गर्ने सम्बन्धी सार्वजनिक सुचना - सामुदायिक कुकुर बन्ध्याकरण ।।।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री सुधा मा.वि, शि.न.पा. ०५ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - लाहापे सिलिङ्गखोला चिदिचौर ।।।

३ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ३ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा नं १,२,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५९३ घरधुरी छन् । यस वडामा जम्मा २४९२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चिन्तराज अधिकारी निर्वाचित हुनु भएको छ ।

 

Population: 
२४९२
Ward Contact Number: 
९८५७०३४११५

जन प्रतिनिधि

चिन्तराज अधिकारी वडा अध्यक्ष
राज कुमार श्रेष्ठ वडा सदस्य
गणेश श्रेष्ठ वडा सदस्य
सरस्वती सारु वडा सदस्य
शुसिला सुनार वडा सदस्य
//