FAQs Complain Problems

समाचार

नगरसभाको अधिवेशनमा उपस्थित हुने सम्बन्धमा । राय सुझाव सम्बन्धी सार्वजनिक सूचना ।।। अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना - मनोपरामर्शकर्ता ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०९/१८ गते शुक्रबार ।।।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री चन्द्रज्योती आ.वि, शि.न.पा. ११ । तहबृद्धिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।।। सम्बन्धित सबै सरोकारबालाहरुलाई उपस्थिति हुने सम्बन्धी सूचना ।।। प्रारम्भिक वातावरणीय परीक्षणको लागि संस्था छनौट गरिएको सम्बन्धी सूचना ।।
वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण )प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना ।। आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।।।

१ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १ नं वडा साविककाे सुवर्णखाल गा‍‍.वि.स मिली बनेकाे हाे । यस वडामा जम्मा ६१७ घरधुरी छन् । यस वडामा जम्मा २८३३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा मान बहादुर सिंजापती निर्वाचित हुनु भएको छ ।

Population: 
२८३३
Ward Contact Number: 
९८५७०२५१६१

जन प्रतिनिधि

//