FAQs Complain Problems

समाचार

नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/१२/०४ गते बुधबार ।।। प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धी सार्वजनिक सूचना ।।। केन्द्राध्यक्षका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।।। निजि जग्गा व्यवस्थापन तथा गरा सम्माउने कार्यक्रम स्थगित सम्बन्धी जरुरी सूचना ।।।
दरभाउपत्र स्वीकृतीको लागि आयसको सूचना ।।। लेखापरिक्षकहरुको नियुक्ति सम्बन्धमा ।।। शिक्षक सरुवा रद्द गरिएको सम्बन्धी सूचना ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री जन जागृति मा.वि, शि.न.पा. १० ।
Invitation for Bid - Damaru Daha Bahu Udeshiya Sinchai Yojana आ.व. २०८३/०८४ को लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने सम्बन्धी सूचना ।।।

१ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १ नं वडा साविककाे सुवर्णखाल गा‍‍.वि.स मिली बनेकाे हाे । यस वडामा जम्मा ६१७ घरधुरी छन् । यस वडामा जम्मा २८३३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा मान बहादुर सिंजापती निर्वाचित हुनु भएको छ ।

Population: 
२८३३
Ward Contact Number: 
९८५७०२५१६१

जन प्रतिनिधि

//