FAQs Complain Problems

समाचार

विकास सरोकार समाज (डिकोस) नेपालद्धारा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।। रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री कल्याण आ.वि, शि.न.पा. १३ । दरभाउपत्र स्वीकृतीको लागि आसयको सूचना - मिति २०८२-०८-२३ गते प्रकाशित सूचना ।।। नगर कार्यपालिका मिति २०८२/०८/२२ गतेका निर्णयहरु ।।
सुझाव कार्यान्वयन सम्बन्धमा - पत्रमा उल्लेखित सहकारी संस्थाहरु ।।।। १ महिने संस्कृत संरक्षण कार्यक्रम अन्तर्गत नौमती बाजा बजाउने सम्बन्धी निशुल्क तालिम संचालन हुने सम्बन्धी सूचना ।।। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - मिति २०८२/०८/१९ ।।। नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८२/०८/२२ गते ।।।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा । न्यू बुटवल लमही ४०० के भी विद्युतको र्वजनिक सुनुवाई सम्बन्धी सुचना ।

११ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२८८३
Ward Contact Number: 
९८५७०५५४१७

जन प्रतिनिधि

नवराज भुसाल वडा अध्यक्ष
मिना गाहा मगर वडा सदस्य
डुक कला नेपाली वडा सदस्य
बुध बहादुर सार्की वडा सदस्य
राम कुमार राेका वडा सदस्य
//