FAQs Complain Problems

५ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ५ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं १,२,३,४ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६८९ घरधुरी छन् । यस वडामा जम्मा ३१५७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चन्द्र मणि वेल्वासे निर्वाचित हुनु भएको छ ।

Population: 
३१५७
Ward Contact Number: 
९८४९४७६१६२

जन प्रतिनिधि

चन्द्र मणि वेल्वासे वडा अध्यक्ष
राधा भुसाल वडा सदस्य
मिना परियार वडा सदस्य
दामाेदर न्याैपाने वडा सदस्य
शेषकान्त पाैडेल वडा सदस्य
//