समाचार
३ नं वडा कार्यालय
शितगंगा नगरपालिका भएको ३ नं वडा साविककाे ठाडा गा.वि.सका वडा नं १,२,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५९३ घरधुरी छन् । यस वडामा जम्मा २४९२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चिन्तराज अधिकारी निर्वाचित हुनु भएको छ ।
Population: 
२४९२
Ward Contact Number: 
९८५७०३४११५
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
