समाचार
१४ नं वडा कार्यालय
शितगंगा नगरपालिका भएको १४ नं वडा साविककाे सिमलपानी गा.वि.सका वडा नं १,२ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ७३२ घरधुरी छन् । यस वडामा जम्मा ३५१३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर न्याैपाने निर्वाचित हुनु भएको छ ।
Population: 
३५१३
Ward Contact Number: 
९८५७०६१३५०
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
