FAQs Complain Problems

समाचार

ढूंगा, गिट्टी, वालुवा उत्खनन संकलन एवम् बिक्रीका लागि विद्युतीय बोलपत्र/दरभाउपत्र आह्वान सम्बन्धी सूचना । गणक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।।। काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।। सहकारी मार्फत सबै वडामा युवा उद्यमी कृषि कार्यक्रम संचालन सम्बन्धी सूचना ।।।
नगर कार्यपालिका मिति २०८३/०१/०२ गतेका निर्णयहरु ।। काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना । युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी तथा राष्ट्रिय पुरस्कार सम्बन्धी सूचना ।।। प्रेस विज्ञप्ति (समाचार प्रति ध्यानाकर्षण सम्बन्धमा) ।।।
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना - श्री शम्भु आ.वि, शि.न.पा. ११ । प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना ।।।

१३ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १३ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं ३,४,६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५५२ घरधुरी छन् । यस वडामा जम्मा २५९७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दुर्गा बहादुर बि सी निर्वाचित हुनु भएको छ ।

Population: 
२५९७
Ward Contact Number: 
९८५७०८८७५५

जन प्रतिनिधि

दुर्गा बहादुर वि सी वडा अध्यक्ष
टान बहादुर वि सी वडा सदस्य
मिना वि सी परियार वडा सदस्य
तुल्सा भाट वडा सदस्य
बाबुराम बि.सी. वडा सदस्य
//