समाचार
१३ नं वडा कार्यालय
शितगंगा नगरपालिका भएको १३ नं वडा साविककाे सिमलपानी गा.वि.सका वडा नं ३,४,६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५५२ घरधुरी छन् । यस वडामा जम्मा २५९७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दुर्गा बहादुर बि सी निर्वाचित हुनु भएको छ ।
Population: 
२५९७
Ward Contact Number: 
९८५७०८८७५५
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
