FAQs Complain Problems

१३ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १३ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं ३,४,६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५५२ घरधुरी छन् । यस वडामा जम्मा २५९७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दुर्गा बहादुर बि सी निर्वाचित हुनु भएको छ ।

Population: 
२५९७
Ward Contact Number: 
९८५७०८८७५५

जन प्रतिनिधि

दुर्गा बहादुर वि सी वडा अध्यक्ष
टान बहादुर वि सी वडा सदस्य
मिना वि सी परियार वडा सदस्य
तुल्सा भाट वडा सदस्य
बाबुराम बि.सी. वडा सदस्य
//