FAQs Complain Problems

समाचार

६ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ६ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं ६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ७४६ घरधुरी छन् । यस वडामा जम्मा ३४९० जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा ऋृषि बहादुर रेश्मी निर्वाचित हुनु भएको छ ।

Population: 
३४९०
Ward Contact Number: 
९८५७०६९४०६

जन प्रतिनिधि