FAQs Complain Problems

१० नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १० नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं २,३,४ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४९ घरधुरी छन् । यस वडामा जम्मा २७१९ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा हिम्मत पाेख्रेल निर्वाचित हुनु भएको छ ।

Population: 
२७१९
Ward Contact Number: 
९८५७०६९४१०

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य