FAQs Complain Problems

समाचार

१२ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको १२ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६६९ घरधुरी छन् । यस वडामा जम्मा ३०१२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बाबुराम गैरे निर्वाचित हुनु भएको छ ।

Population: 
३०१२
Ward Contact Number: 
९८५७०६९४१२

जन प्रतिनिधि