FAQs Complain Problems

समाचार

११ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा काेपिलाचन्द आले निर्वाचित हुनु भएको छ ।

Population: 
२८८३
Ward Contact Number: 
९८५७०६९४११

जन प्रतिनिधि