FAQs Complain Problems

समाचार

५ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ५ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं १,२,३,४ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६८९ घरधुरी छन् । यस वडामा जम्मा ३१५७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा कमल पाैडेल निर्वाचित हुनु भएको छ ।

Population: 
३१५७
Ward Contact Number: 
९८५७०६९४०५

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य