FAQs Complain Problems

३ नं वडा कार्यालय

शितगंगा नगरपालिका भएको ३ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा नं १,२,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५९३ घरधुरी छन् । यस वडामा जम्मा २४९२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा हेमनाथ भूसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२४९२
Ward Contact Number: 
९८५७०६९४०३

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य