header AD


  1. निवेदन
  2. बिल भरपाई
  3. वडा सचिव / वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपी
  4. वडा समितिको सिफारिस
  5. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
  6. अन्तिम प्रविधिक प्रतिवेदन
  7. अनुगमन समितिको निर्णय पुस्तिका
  8. योजना शाखाको टिप्पणी र भुक्तानी आदेश ।

  • निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
  • स्थलगत निरीक्षण प्रतिवेदन

  • नागरिकता सक्कल / प्रतिलिपि
  • २ प्रति फोटो
  • बुबा आमाको नागरिकता ।

  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वक निवेदन ।
  • सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति ।
  • नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि ।
  • नगरपालिका बाहिरको ना.प्र. भएमा बसाईसराई दर्ता प्रमाण पत्र ।
  • नाबालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि ।

  • कार्यालयले उपलब्ध गराउने निवेदन फाराम 
  • निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि 
  • जग्गा धनि दर्ता प्रमाण पूर्जाको प्रतिलिपि 
  • सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा / ट्रेस 
  • चालु आ.व. को सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि 
  • आवश्यक परेमा सर्जमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )

  • पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम 
  • पति पत्नी स्वयं अनिवार्य रुपमा उपस्थिति हुनु पर्ने 
  • पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने 
  • पत्नी विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने 
  • पत्नीको नागरिकता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाण पत्रको सक्कल 
  • पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।

  • जन्म दर्ता अनुसूची फाराम ।
  • ना.प्र. प. को सक्कल र प्रतिलिपि ।
  • नवजात शिशुको बाबु र आमाको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
  • नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
  • नगरपालिका बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
  • अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि ।

१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति |
२. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि |
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति |
४. निवेदकको पिता / माता / विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि |
५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ /१ प्रति |
६. अन्य न.पा. तथा गा.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु |
७. निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति ।
८. कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का |

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो ।