header AD
All wards
आधारभूत जानकारी
केशव प्रसाद बेल्वासे
9857063791
ward10@shitagangamun.gov.np
हर्रे
Ward statistics
Population 1686
Households 367
Area 64.47
संक्षिप्त विवरण (Short Description)
शितगंगा नगरपालिका भएको १० नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं २,३,४ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ३६७ घरधुरी छन् । यस वडामा जम्मा १६८६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा केशव प्रसाद वेल्वासे निर्वाचित हुनु भएको छ ।

सम्पर्क विवरण: वडा कार्यालयको आधिकारिक सम्पर्क नम्बर ९८५७०६३७९१
आधिकारिक इमेल ward10@shitagangamun.gov.np रहेको छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available